पहिलो चरणको मतदान सकिए लगत्तै मतगणना हुने

११ बैशाख, काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भए लगत्तै मतगणना हुने भएको छ ।

 

दुई चरणको निर्वाचन एक महिनाको अन्तरमा हुँदैछ । यससँगै बैशाख ३१ मा मतदान हुने तीन प्रदेशको मतगणना कहिले गर्ने भन्ने प्रश्न उठेको थियो ।

मतगणना नगरी राख्दा मतपेटिकाको सुरक्षामा समस्या आउँछ । तत्काल गणना नगर्दा आयोगका साथै सुरक्षा निकाय र उम्मेदवारका प्रतिनिधिले रुँघेर बस्नु पर्ने हुन्छ । गणना गर्दा पहिलो चरणको परिणामले दोस्रो चरणको चुनावलाई प्रभावित पार्ने सम्भावना हुने भन्दै के गर्ने भन्ने प्रश्न उठेको थियो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पहिलो चरणको मतदान भए लगतै गणना सुरु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्