पप्पुलाई साढे ५ करोड जरिवाना

साउन ७, बाँके – एसीयाली विकास (एडिबी) बैंकले नेपालगन्जको जमुनहा – राझाँ सडकखण्ड निर्माण जिम्मा पाएको पप्पु कन्स्ट्रक्सन जेभीलाई साढे ५ करोड रुपैयाँ जरिवाना तिराएको छ ।

sadak-nirman-ratoapti_ErHmgdwu75

सम्झौताअनुसारको काम समयमा पूरा नगरेपछि एडिबीले ५ करोड ५० लाख रुपैयाँ जरिवाना तिराएको खबर आजको नयाँ पत्रिकामा छ ।

 

photo

NOC1-250x300