नेपालले हरायो भारतलाई

१२ असार , काठमाडौं । एशियन प्रिमियर लिग (एपीएल) क्रिकेटमो नेपाल स्ट्रोमले इण्डियन स्टार्सलाई ४ विकेटले हराएको छ । इण्डियन स्टार्सले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले १६ दशमलब २ ओभरमै ६ विकेट गुमाएर भेट्टायो ।

त्रिवी क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको इण्डियन स्टार्सले ब्याटिङ गर्दै ३ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।

यो सँगै नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ भने इण्डियन स्टार्सले सबै तीन खेल हारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यानद्धारा टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

१७ माघ, काठमाडौं । नेपाली क्रिकेट संघ क्यानले टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको

८२ वर्षको उमेरमा अस्ताय सर्वकालिन महान फुटबल खेलाडी पेले

१५ पुस,काठमाडौं । सर्वकालिन महान फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ ।

पोर्चुगललाई १-० ले हराउँदै मोरक्को विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

२४ मंसिर,काठमाडौं । कतारमा जारी बिश्वकप फुटबलको अल थुमस रंगशालामा सम्पन्न क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १-०

जितिसकेको खेल अन्तिममा हार्न पुग्दा ब्राजिलका खेलाडि र समर्थकले आँसु झारे

२३ मंसिर,काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा ब्राजिल र क्रोसियाविचको पहिलो क्वाटर फाइनल खेलमा क्रोसियासंग

नेपालको भारतमाथी ऐतिहासिक विजय

३१ भदौ,काठमाडौं। महिला साफ च्याम्पियनसिपमा भारतमाथि नेपालले ऐतिहासिक विजय हांसिल गरेको छ। घरेलु मैदान दशरथ

वर्षाको कारण नेपाल र युएईबीचको खेल रोकियो

असार १०, काठमाडौं: एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र युएईबीचको पहिलो सेमिफाइल खेल वर्षाका