नेकपा मालेकी सांसद महरा माओवादीमा प्रवेश

२२,असाेज : कपा मालेकी सांसद कलसा महरा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन्। माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित विशेष कार्यक्रमका बीच सांसद महरासहित ७ नम्बर प्रदेशका माले नेतारकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

cpn-maoist-center_Ekv9h3PPba

उनी संसदमा कञ्चनपुर जिल्लाबाट प्रतिनिधित्व गर्छिन्। सांसद महरासँगै माले कञ्चनपुर जिल्ला कमिटीका नेताहरु उमा शाही, कमला भट्ट, जानकी ठगुन्नालगायत पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नवप्रवेशीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्