सप्तरी – मधेसमा नयाँ शक्तिलाइ देवेन्द्र पाैडेल लगायत रामचन्द्र , रामकुमार र महेन्द्र पाशवानहरूकाे धेरै ठुलाे अान्तरीक धाेका र षडयन्त्रकाे बाबजुद पनी सप्तरी जिल्लास्थित छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा नयाँ शक्ति पार्टीका सूर्य नारायण मण्डल (कुरुड)ले अत्याधिक मतले विजयी भएका छन्् । रामचन्द्र , रामकुमार र महेन्द्र पाशवानहरूले मलाइ नयाँ शक्ति छाेड्रन दवाव दीएकाे तर बाबुरामले ल्याएकाे नीती सही भएकाे कारण म नयाँ शक्ति पार्टी मै बस्छु भनेर उनीहरूलाइ जवाफ फकार्य र चुनाब लडे, जनताहरूले म लागेकाे पाटिर्लाइ जीताए । याे जीतले नेपालमा बैकल्पीक शक्तिकाे अावश्यकता छ भन्ने जनाउछ र एक चाेटी देश नयाँ शक्तिमय हुने कुरा सूर्य नारायण मण्डलले बताए ।
सोही गाउँपालिका वडा नं. ६ मा पनि नयाँ शक्तिका विरेन्द्र प्रसाद साहको प्यानल विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार विरेन्द्र प्रसाद साहले ४ सय ४३ मत ल्याई विजयी हुनु भएको हो । त्यस्तै महिला सदस्य पदमा दुलारी देवी साह, दलित महिला सदस्य फुलोदेवी खत्वौनी एवं सदस्यहरुमा योगेन्द्र प्रसाद मुखिया र जयदेव सदा निर्वाचित हुनुभएको छ ।
विजयी पश्चात् नयाँ शक्तिले शनिवार नै विजयी जुलुस निकालेर गाउँपालिका परिक्रमा गरेको छ । विजयी जुलुसमा पार्टीका नेता, कार्यकर्ता, समर्थक, सुभचिन्तक र त्यस क्षेत्रका आम नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्