दुगडको खाद्य गोदाममा आगलागी

काठमाडौं, ७ साउन । नेपालगञ्जमा रहेको केएल दुगडको खाद्य गोदाममा आगलागी भएको छ ।fire

शनिबार साँझ नेपालगञ्ज कोलपुर सडकखण्डको भुजेल गाउँमा रहेको गोदाममा आगलागी भएको हो ।  प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयारी जारी छ ।

 

photo

NOC1-250x300