दल आचारसंहिताको धज्जी उडाउँदै ;किन गर्दैन आयोगले कारबाही ?

मधेस प्रदेश नम्बर २ का आठ जिल्लामा असोज २ मा हुने स्थानीय तह निर्वाचनमा राजनीतक दल तथा उम्मेदवारहरुले निर्वाचन अचारसंहिताको धज्जी उडाएका छन् । 

निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको नियमन गर्ने निकाय मुख्य निर्वाचन अधिकृतका कार्यालय भने मौन छ । 

दलहरुले एक अर्कालाई आचारसंहिता उल्लंघन गरेको आरोप लगाए पनि व्यवहारमा कुनै पनि चोखो छैनन् । 

सबै दलले आफ्नो हैसियत र आकार अनुसार आचारसंहिता उल्लंघन गरिरहेका छन् ।

 

photo

NOC1-250x300