सुरक्षा निकायमा हालै बढुवा भएका अधिकृतहरुले सामाजिक सञ्जालमा फोटो पोस्ट गरेपछि सुरक्षा निकायको माथिल्लो निकायले फोटो किन हालेको भन्दै कारबाही गर्ने चेतावनी दिएपछि अहिले ती सुरक्षा निकाय आलोचनाको पात्र बन्न थालेका छन् ।
लामो समयपछि बढुवा भएका सुरक्षा निकायका अधिकृतले दज्र्यानी चिन्ह लगाएको फोटो सामाजिक सञ्जालमा हालेको भन्दै सुरक्षा निकायका प्रधान कार्यालयहरुले स्पष्टीकरण सोधेपछि यस विषयमा बहस सुरु भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
सुरक्षा निकायका उेन तथा नियमावलीमा सामाजिक सञ्जालमा तस्वीर पोस्ट गरेमा के कस्तो कारबाही हुने कुनै कुरा उल्लेख नभए पनि ती सुरक्षा निकायको प्रधमन कार्यलयले भने मौखिक आदेशको भरमा कारबाहीको धम्की दिएर उनीहरुको हुर्मत लिने काम गरेको भन्दै सुरक्षा निकायका प्रमुखहरुको आलोचना सुरु भएको छ ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास