April 6, 2017

को हुन राम बहादुर बम्जन अर्थात बुद्ध ब्वाई ? काठमाण्डौंमा के गरी रहेका छन ? (भिडियो सहित)

काठमाण्डौं । महासम्बोधी गुरु धर्म संघ (रामबहादुर बम्जन) ले ललितपुर बुङ्मतीमा विश्व शान्ति मैत्रीपूजा एवम् महादर्शन कार्यक्रम आयोजना गर्ने भएका छन् ।

आगामी चैत ८ गतेदेखि ३० गतेसम्म उक्त कार्यक्रम आयोजना गर्न लागिएको बोधी श्रवण धर्म संघका अध्यक्ष नीलबहादुर थिङले जानकारी दिए ।

कार्यविनायक नगरपालिका १३ बुगल बुङ्मतीमा हुने कार्यक्रममा विश्वभरबाट भक्तजनको सहभागिता रहने बताइएको छ । उक्त कार्यक्रमलगत्तै गुरु धर्म संघ विश्वका विभिन्न ६३ वटा देशका निमन्त्रणामा विश्व भ्रमणमा निस्कने कार्यक्रम रहेको थिङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रदेशसभा प्रत्यक्षतर्फको पछिल्लो मत परिणाम,नेपाली काङ्ग्रेसको अग्रता

१० मंसिर,काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत प्रदेशसभाको प्रत्यक्षतर्फ को

समानुपातिकतर्फबाट १० लाख मत कटाउंदै एमालेको अग्रता कायमै,घण्टी तेस्रो स्थानमा

९ मंसिर,काठमाण्डाै । नेकपा (एमाले) ले मतगणना प्राराम्भदेखिनै समानुपातिकतर्फ अग्रता कायमै राखेको छ । निर्वाचन

रौतहट -३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह विजयी

८ मंसिर ,काठमाडौं । रौतहट–३ बाट स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । नेकपा (एमाले)

महेश बस्नेतले देखाएर उच्च राजनीतिक संस्कार दुर्लभ थापाको निवासमै गएर दिए बधाई

८ मंसिर,भक्तपुर । नेकपा (एमाले) पोलिटब्युरो सदस्य,पुर्व मन्त्री तथा निवर्तमान सांसद महेश बस्नेतले उच्च राजनीतिक

३४,१७० मतको भारी मतान्तरले चितवन क्षेत्र नं २ बाट रवि लामिछाने विजयी

८ मंसिर,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य

देव गुरुङलाई पराजित गर्दै लमजुङबाट पृथ्वीसुब्बा गुरुङ निर्वाचित

४ मंसिर,काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङलाई पराजित गर्दै लमजुङबाट नेकपा (एमाले)