काठमाण्डौं । महासम्बोधी गुरु धर्म संघ (रामबहादुर बम्जन) ले ललितपुर बुङ्मतीमा विश्व शान्ति मैत्रीपूजा एवम् महादर्शन कार्यक्रम आयोजना गर्ने भएका छन् ।
आगामी चैत ८ गतेदेखि ३० गतेसम्म उक्त कार्यक्रम आयोजना गर्न लागिएको बोधी श्रवण धर्म संघका अध्यक्ष नीलबहादुर थिङले जानकारी दिए ।
कार्यविनायक नगरपालिका १३ बुगल बुङ्मतीमा हुने कार्यक्रममा विश्वभरबाट भक्तजनको सहभागिता रहने बताइएको छ । उक्त कार्यक्रमलगत्तै गुरु धर्म संघ विश्वका विभिन्न ६३ वटा देशका निमन्त्रणामा विश्व भ्रमणमा निस्कने कार्यक्रम रहेको थिङले बताए ।
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड