काठमाडौं, २० असोज – एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई बूढो रुखसँग तुलना गरेका छन् । शुक्रबार राजधानीमा डीआइजी नवराज सिलवाललाई पार्टी प्रवेश गराउँदै कांग्रेसले मुलुकलाई गति दिन नसक्ने ठोकुवा समेत ओलीले गरेका छन् ।
अध्यक्ष ओलीले काँग्रेसको औचित्य सकिएको र बुढो रुखमा युरिया हाल्नुको कुनै अर्थ नहुने बताएका हुन् ।त्यस्तै एमालेका लागि बहुमत ल्याउने नभई मुलुकको समृद्धिका लागि वाम गठबन्धन गरिएको बताएका छन् ।‘कांग्रेसलाई ठूलो चिन्ता परेको छ, एमालेलाई बहुमत ल्याउन वाम गठबन्धन गरिएको होइन, सबैको बुद्धि विवेक मिसाएर मुलुकलाई समुन्नत बनाउन खोजिएको हो,’ ओलीले भने ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास