कुन अंगमा कोठी हुने ब्यक्ति कामुक?

1488007437genius-childकाठमाडौँ । हस्तरेखा विज्ञानले हातका रेखा मात्र नभएर शरीरका अन्य अंगमा हुने बनावट र चिन्हकोबारेमा पनि चर्चा गरेको छ । समुन्द्र शास्त्र पनि भनिने यो शास्त्रले शरीरमा हुने कोठी र मुसाको अर्थ समेत बताएको छ ।समुन्द्र शास्त्रका अनुसार शरीरका कतिपय अंगमा भएका कोठीले त्यस्ता ब्यक्ति अत्याधिक कामुक हुने संकेत गर्छ । यस्ता ब्यक्तिलाई कामकुतका कारण समस्या समेत हुने समुन्द्र शास्त्रको दावी छ ।

कुन अंगमा कोठी हुने ब्यक्ति कामुक?

१- यदि ओंठमा कोठी छ भने यस्ता ब्यक्ति अत्याधिक कामुक हुन्छ । माथिल्लो ओंठमा हुने कोठीलाई कामदेवको बास नै मानिन्छ । यस्तो कोठीले अत्याधिक कामुकताको संकेत दिन्छ ।

२- शुक्र पर्वत अर्थात हत्केलाको बुढी औंलाको फेंदमा कोठी छ भने त्यस्ता ब्यक्तिमा पनि अत्याधिक कामुक हुन्छन् । उनीहरुको धेरै ब्यक्तिसँग प्रेम र यौन सम्बन्ध हुन सक्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।

३- दायाँ आँखामा कोठी भएमा यस्ता ब्यक्ति पनि कामुक हुने समुन्द्र शास्त्रमा उल्लेख छ ।

४- गुप्ताङ्गमा कोठी हुनेहरु पनि अत्याधिक कामुक मानिन्छ । समुन्द्र शास्त्र भन्छ- यस्ता ब्यक्तिको यौन क्षमता भने छिटै कमजोर    हुन्छ ।

५- तिग्रामा कोठी हुनु पनि कामुकताको प्रतिक मानिन्छ । तिग्रामा कोठी हुने पनि अत्याधिक कामुक हुने समुद्र शास्त्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास