रोल्पा – स्थानीय तह निर्वाचन खारेजीको माग गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता थबाङ गाउँपालिकाको निर्वाचनमा भने सहभागी हुने भएका छन् ।
उक्त पार्टीको स्थानीय कमिटीको सहमतिमा नेताहरुले आईतबार गाउँपालिकाको अध्यक्षसहित पदमा मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगमा दल दर्ता नभएकाले उनीहरुले स्वतन्त्र उम्मेदवारीको रुपमा निर्वाचनमा भाग लिएका हुन्, यो खबर आजको कान्तिपुरमा छ ।
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्