पछिल्लो एक बर्षमा नेपालभर गरी जम्मा दुई हजार बालबालिका बेपत्ता भएको पाइएको छ ।
बालबालिका खोजतलास समन्वय केन्द्रले तयार पारेको आर्थिक बर्ष २०७३ साउनदेखि २०७४ साउनसम्मको तथ्यांकमा सो कुरा उल्लेख छ ।
बेपत्ता हुनेमा १३ देखि १८ बर्षमुनिका बालबालिका धेरै रहेको खबर छ ।
तिनीहरु कहाँ र कस्तो अवस्थामा छन् भन्ने अझै पनि खुल्न नसकेको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए ।
तथ्यांकमा दुई हजार सात सय ७२ जना बालबालिका हराएका छन् । जसमा एक हजार ४७ जना बालक र एक हजार सात सय २५ बालिका छन् ।
दैनिक ६ जनाको हाराहारीमा बालबालिका नेपालभर हराइरहने खबर प्रहरीसमक्ष आउने गरेको छ ।
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा