कर्मचारीलाई सुब्बा दुई अर्व बोनस

जेठ ८, काठमाडौं – नेपाल आयल निगमले कर्मचारीलाई बानेसर बाँड्न वा दुई अर्व रुपैया विनियोजन गरेको छ ।

निरन्तर घाटामा रहेको निगमले विभिन्न बैंक तथा वित्तिय संस्था तथा सरकारसंगको ३६ अव रुपैयाँ श्रृृण तिरेर खुद मुनाफा कमाएपछि बोन बाँड्न रकम छुट्याएको हो, यो खबर आजको नागरिक दैनिकमा छ ।

निगम साधारण सभाले आर्थिब बर्ष ०७२, ७३ म्म कर्मचारालई बोनस वितरण गर्न विनियोजन गरिएको दुई अर्व २६ करोड १७ लाख ६१ हजार रुपैयाँ अनुमोदन गरेको छ ।

 

photo

NOC1-250x300