१ असोज, काठमाडौं । यातायात व्यवस्था कार्यालय मेचीका लेखा अधिकृत भगवान भट्टराई निलम्बनमा परेका छन् ।
झण्डै एक करोड रकम हिनामिना गरेको आरोपमा यातायात व्यवस्था विभागले भट्टराईलाई निलम्बन गरेको हो ।
विभागका अनुसार कार्यालय प्रमुख चुनावमा खटिएका बेला लेखा अधिकृत भट्टराईले ९२ लाख ३ हजार १६३ रुपैयाँ सरकारी कोषमा दाखिला नगरेका हुन् । पटक-पटक ताकेता गर्दा पनि आलटाल गरेपछि उनलाई निलम्बन गरिएको र थप छानविन गरी कारबाही गर्न अख्तियारमा पठाइएको विभागले जनाएको छ ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन