हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने उदेश्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा ललितपुरको भट्टेडाँडामा दुइ वटा नयाँ राडार जडान गरिएको छ ।
देशका अधिकांश भूभागलाई समेट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ राडार जडान गरे पछि देशभरिको उडान थप सुरक्षित हुने भएको हो ।
जडान कार्य सकिएपछि देशकै व्यस्त त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आवत जावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाउको छ ।
आगामी नोभेम्बर १६ र १ड मा संयुक्त राज्य अमेरिकाबाट फेडरल एभिएसन एड्मिनिस्ट्रेसनबाट जहाज ल्याएर नयाँ राडारको फ्लाइट क्यालिब्रेसन गरी नयाँ राडारको चेकजाँच पूरा भएपछि सञ्चालनमा आउने प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको