१३ माघ, काठमाडौं । विद्युत प्राधिकरणले सरुवाकै कारण कर्मचारीलाई नतर्सिन अपील गरेको छ । हालै भएको सरुवालाई नियमित प्रक्रिया भएको भन्दै प्राधिकरणले यसबाट त्रसित नहुन कर्मचारीलाई आग्रह गरेको हो ।
बिहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै प्राधिकरणले ग्राहक सेवा निर्देशनालय अन्तरगत सरुवा भएका कर्मचारीलाई आफ्नो तेकिएको कार्यक्षेत्रमा उच्च मनोबलका साथ काम गर्न अनुरोध गरेको छ ।
प्रवक्ता प्रबल अधिकारीले जारी गरेको विज्ञप्तिमा प्राधिकरणको प्रचलित विनियमावलीअनुसार सेवाअवधि पुगेका कर्मचारीलाई साउन र माघमा सरुवा गर्ने व्यवस्थाअनुरुप पछिल्लो काम गरिएको स्पष्ट गरिएको छ ।
प्राधिकरणले सुरुवातलाई विद्युत चुवाहट र लोडसेडिङसँग जोडेर नहेर्न पनि आम सर्वसाधारणलाई अपील गरिएको छ । विज्ञप्तिमा प्राधिकरणले कसूरजन्य काममा संलग्नलाई कारवाही गर्ने दोहोर्याउँदै इमान्दारितापूर्वक काम गर्ने कर्मचारीको दक्षता र क्षमता अभिबृद्धिका लागि समयसापेक्ष निर्णयहरु गर्ने प्रतिवद्धता जनाइएको छ ।
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा