आफ्नै बडिगार्डले यसो गरेपछि आलियाले लिइन् यस्तो एक्सन

21-430x336

मुम्बई । ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्रालाई भेट्न पुगेकी नायिका आलिया भट्टले आफ्ना बडी गार्डलाई मदिरा पिएको आरोपमा निकाली दिएकी छिन् । केही दिनअघि आलिया ब्वायफ्रेन्ड सिद्धार्थ मल्होत्राको घरमा गएकी थिइन् । सिद्धार्थको बान्द्रास्थित घरभित्र छिर्दैगर्दा उनले आफ्ना ड्राइभर र बडिगार्डलाई भनेकी थिइन्, आसपासमै रहनू, जतिवेला पनि निस्किनुपर्ने हुन सक्छ ।

 तर, आलियालाई त्यतिखेर समस्या भयो जब राति ३ बजे घर फर्किनका लागि स्टाफलाई फोन गरिन् । आलियाले फोन गरेलगत्तै ड्राइभर उपस्थित भए, बडिगार्डको लामो समयसम्म पत्तो भएन । पटक–पटकको फोनपछि बडिगार्ड पनि उपस्थित भए । घर फर्किंदा बडिगार्ड आलियाको साथमै बसे । जब बडिगार्डले कुरा गर्ने कोसिस गरे तब आलियालाई थाहा भइहाल्यो उनले त मदिरा पिएका रहेछन् । तर, यात्राभर आलिया शान्त रहिन् ।

 

घर पुगेलगत्तै आलियाले बडिगार्डलाई झपार्न थालिन् । तर, बडिगार्ड भने रक्सी नपिएको बताउँदै थिए । पछि आलियाले घटनाबारे आमा सोनी राजदानलाई भनिन् । भोलिपल्ट बिहानै सोनीले फोन गरेर बडिगार्डलाई जागिरबाट हटाइएको जानकारी दिइन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुर्ब प्रधानन्यायाधीश चोलेन्द्रको बयान लिइदै

काठमाडौँ, १५ भदौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग बुधबार बयान लिने भएको

मन्त्री छाेड्नु परे पार्टी छोड्ने धम्की आएपछी माधब नेपाल तनावमा

काठमाडौँ, २३ जेठ । नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले आफ्नो पार्टीका तर्फबाट सरकारमा

निर्वाचन आयोगको भिडियोमा टिकटक बनाउनोस्, ५० हजार जित्नोस् !

वैशाख १८, काठमाडौं: निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना

६९ अर्ब ‘कालोधन’ ओसार पोसारमा बागमतीका मुख्यमन्त्री

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे शंकाष्पद कालोधन ओसार पोसारमा समलग्न भएको खुलेको छ

सोहेल खान सलमान खान भन्दा अगाडि नै नेपाल आउने !

बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल

पीर एउटा प्रतिकात्मक कथा हो, सवैको अपेक्षा एउटा कथामा अटेन : प्रकाश सपुत

प्रकाश सपुतको ‘पिर’ गीतले यतिबेला नेपाली कलाकारिता क्षेत्रमा मात्र नभई नेपाली राजनीतिमा पनि बहस र