June 25, 2020

आईएमएफले परिवर्तन गर्‍यो विश्व आर्थिक मन्दीको प्रक्षेपणको तथ्यांक, अझ खराब हुने अनुमान

अन्तराष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रमा आफूले सोचेभन्दा खराब मन्दी आउने बताएको छ । आईएमएफले आफ्नो पुरानो प्रक्षेपणभन्दा कोरोनाको कारण मन्दी अझ धेरै ओरालो लाग्ने र अर्थतन्त्रको पुनर्स्थापना हुन अझै ढिलो हुने बताएको छ ।

आईएमएफले बुधबार विश्वको कूल ग्राहस्थ उत्पादन यो ४.९ प्रतिशतले खुम्चिने बताएको छ । यसअघि गत अप्रिलमा उसले विश्व अर्थतन्त्रमा जीडीपी ३ प्रतिशतले मात्र खुम्चिने बताएको थियो ।

सन् १९३० मा देखा परेको आर्थिक मन्दी जस्तै आगामी अर्थतन्त्र पनि हुने आईएमएफको प्रक्षेपण छ ।

कोरोना भाइरसको महामारीले विश्वभरीको गतिविधिमा अप्रत्याशित गिरावट ल्याईदिएको थियो । साथै आईएमएफले महामारीपछि विश्व श्रम बजार नराम्ररी पिरोलिने बताएको छ ।

कम्पनीहरुले लगानी कटौटी गरिरहेका छन् र उपभोक्ताको खर्च पनि भारी मात्रामा घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड