अमेरिकामा एक अर्का भारतीय मुलका नागरिकमाथि गोलि प्रहार भएको छ। वासिंटन राज्यको केन्ट शहरमा ‘आफ्नो देश फर्क’ भन्दै मास्क लगाएका एक गोरा राष्ट्रवादीले ३८ वर्षिया एक भारतय नागरिकमाथि गोली प्रहार गरेका हुन्।
घाइतेको पाखुरामा गोली लागेको छ, उनको स्थानीय अस्पतालमा उपचार भइरहेको अमेरिकी संचारमाध्यमले बताएका छन्। हिजो राति ८ बजे घटेको उक्त घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अमेरिकी प्रहरीले घाइतेको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन।
केही साता अघि अमेरिकाको कनसासमा एक भारतीयको गोली हानि हत्या भएको थियो। एक साता नबित्दै अर्का भारतीयमाथि शनिबार गोली लागि गम्भीर घाइते भएका थिए।
डोनाल्ड ट्रंम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि विदेशी आप्रवासीविरुद्ध घृणा र हत्या बढेको छ। त्यसको मारमा भारतीय पनि परेका छन्। गोली प्रहार गर्ने व्यक्तिले उनीहरूलाई ‘मेरो देश छाडेर भाग’ भनेको सञ्चार माध्यमले बताएका छन्।
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार
नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत
फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको