अब पाठ्यपुस्तकमा आउँदैछ विपद् व्यवस्थापन

प्रकृतिक र गैरप्रकृतिक विपद्पछिको व्यवस्थापन गर्न सरकारले विद्यालयस्तरको पाठ्यक्रममा नै विपद व्यवस्थापन ऐनमा समावेश गर्ने भएको छ ।

5

विपद् जोखिम न्यूनिकरणका लागि सरकारले विद्यालयको पाठ्यक्रममा नै विपद् व्यवस्थापन विषय समावेश गर्न लागेको हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।

प्रकृतिक र गैरप्रकृतिक विपद्बाट हुने परिस्थितिको व्यवस्थापन गर्न विपद् व्यवस्थापन विधेयक कानुन मन्त्रालयबाट सहमती लिएर उैनका रुपमा व्यवस्थापिका संसदमा पेस  गर्ने तयारी गरेको छ ।

 

photo

NOC1-250x300