अनसनमा बसेका इनअफ इज इनअफका अभियन्तालाई प्रधानमन्त्रीले भेटे

106271248_169984427841503_7094328228004864955_n

ह्याम्स अस्पताल पुगेर प्रधानमन्त्रीले अनसनकारीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए। सो क्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराखेको भन्दै सबै कामहरु पारदर्शी गरिने बचन दिएका छन्।

 

photo

NOC1-250x300