सहिद स्मारक ‘ए’ डिभिजन लिग: कमजोर एपीएफमाथि सानदार जित निकाल्ने दाउमा मनाङ

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज विशेष दुर्इ खेल हुदैछन् ।

football-3

पहिलो खेलमा ब्रिगेड ब्वाईज युथ क्लब र सरस्वती युथ क्लबबीच आमने सामने हुँदैछ ।

दोस्रो विशेष खेलमा विभागीय टिम एपीएफले सिग्नेचर मनाङ मस्र्याङ्दीसँग प्रतिस्पर्धा गर्दैछ ।

मनाङका लागि एफीएफविरुद्धको खेल महत्वपुर्ण रहेको छ । अंक तालिकाको शिर्ष स्थानमा उक्लन पनि मनाङले यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

यस सिजन एपीएफले खासै गतिलो खेल प्रदर्शन गर्न सकिरहेको छैन । मनाङले पनि एफीएफको कमजोरीको फाइदा उठाउँदै महत्वपुर्ण तीन अंक जोड्न सफल प्रयास गर्ने दाउमा रहेको छ ।

यो खेल एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो साढे २ बजे सुरु हुनेछ ।

यस सिजन अपराजित रहेको मनाङले सानदार खेल प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति