विराट कोहलीको यस्ताे च्यालेन्ज स्वीकारे भारतीय प्रधानमन्त्री मोदीले ! (भिडीयो)

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको च्यालेन्ज भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले स्वीकार गरेका छन्। 

विराट_कोहलीको_च्यालेन्ज_स्वीकारे_भारतीय_प्रधानमन्त्री_मोदीले7568

बुधबार प्रधानमन्त्री मोदीले आफ्नो ट्वीट अकाउन्टमा भिडियो शेयर गरेका छन्। उनले विभिन्न किसिमका योगाभ्यास गरिरहेको भिडियोमा देख्न सकिन्छ। भिडियोमा प्रधामन्त्रीले पार्कमा विभिन्न किसिमका योगाअभ्यास गरिरहेका छन्। 

Narendra Modi

 

@narendramodi

 
 

Here are moments from my morning exercises. Apart from Yoga, I walk on a track inspired by the Panchtatvas or 5 elements of nature – Prithvi, Jal, Agni, Vayu, Aakash. This is extremely refreshing and rejuvenating. I also practice
breathing exercises.

खेलमन्त्री राज्यवर्धन राठौडद्वारा सुरु गरिएको फिटनेस च्यालेन्जको स्वीकार गर्दै केही दिनअघि कप्तान कोहलीले फिटनेस अभ्यास गरिरहेको भिडियो सार्वजनिक गरेका थिए। उक्त भिडियोमा कोहलीले आफ्नी पत्नी अनुष्का शर्मा, भारतीय टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी र भारतीय प्रधामन्त्री मोदीलाई च्यालेन्ज गरेका थिए। 

अनुष्का शर्माले भने विराटको च्यालेन्ज स्वीकार गर्दै केही दिन अघि फिटनेस भिडियो शेयर गरिसकेकी छिन्। मोदीले पनि यसअघि कोहलीको च्याजेन्ज स्वीकार गर्दै लेखेका थिए, विराट तिम्रो च्यालेन्ज मलाई स्वीकार छ, म चाडै आफ्नो भिडियो शेयर गर्नेछु। आज उनले विराटको च्यालेन्जलाई पुरा गरेका हुन्। 

भारतीय प्रधानमन्त्रीले भने विराटको च्यालेन्ज स्वीकार गर्दै आज योग अभ्यास गरिरहेको भिडियो सार्वजनिक गरेका हुन्। उनले भिडियो शेयर गर्दै लेखेका छन्, आफ्नो मर्निङ एक्सरसाइजको भिडियो जारी गरेको छु।  योगसँग अलग प्रकृतीसँग जोडिएका पञ्चतत्वबाट पनि म प्रभावित छु। यसले एकदमै रिफ्रेस फिल गराउछ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति