युवराजपछि दीपकले एकै ओभरमा ६ छक्का हिर्काए

भारतीय क्रिकेट टीमका युवराज सिंहले केही वर्षअघि अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा एक ओभरमा लगातार ६ छक्का लगाएर विश्व किर्तिमान लगाएका थिए । तर, त्यसपछि अर्का एक ब्याट्सम्यानले पनि एक ओभरमा ६ छक्का हिर्काएर चर्चाको शिखरमा छन् । यद्यपी यो रेकर्ड अन्तर्राष्ट्रिय स्तरमा दर्ज भएन ।

Deepak

दुवईमा लाग्यो ६ छक्का
३७ वर्षीय दीपक निकोलसले दुवई क्रिकेट काउन्सिलद्वारा आयोजित रमजान क्रिकेट लिगमा रोअरिङ लायन्स क्लबका लागि खेल्दै ६ छक्का हिर्काएका हुन् । दीपकले खेलको ११ औं ओभरमा करण टेकबानीलाई ६ छक्का लागए । तर, उनले क्लबलाई जीत दिलाउन सकेनन् ।

रोअरिङ लायन्सलाई २५ ओभरमा २ सय ३४ रन आवश्यक थियो तर उसले मात्र १८ रनले हार्न पुग्यो । दीपकले १२ बलमा ४९ रन बनाए । जबकी युवराज सिंहले १२ बलमै ५० हानेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति