यी हुन् विश्वकपका दाबेदार देशहरु

विश्वकै चर्चित खेलाडी हुन् ज्लाटान इब्राहिमोभिच । उनी यस यस पटकको विश्वकपमा भने । छैनन् ।

इब्राहिमोबिचले यसपटकको विश्वकपमा दाबेदारबारे आफ्नो धारणा व्यक्त गरेका छन् ।

ब्राजिल, स्पेन, जर्मनी र अर्जेन्टिना उपाधिको मुख्य दाबेदार रहेको बताएका छन् ।

उनले आफ्नो देश स्वीडेन पनि विश्वकप दाबेदार भएको बताएका छन् ।

फ्रान्सको बारेमा कुरा गर्दै उनले फ्रान्स उपाधिको दाबेदार नभए पनि पाउल पोग्बा र केलियन एमबाप्पेलाई रूसमा उदाउन सक्ने नयाँ स्टारका रूपमा लिएका छन् ।

पछिल्लो समय एलए ग्यालेक्सीबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका जालाटन अझै पनि उच्च फर्ममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति