माल्दिभ्स बन्यो साफ च्याम्पियनसिप

football-1-nw5x2sb2brt1qchleec6bpji9cx1c3zypbtnlo8bfk

काठमाडौं, ३१,भदौ । ढाकामा जारी साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । यसअघि सात पटकसम्मको विजेता भारतलाई हराउँदै माल्दिभ्सले उक्त उपाधी जित्न सफल भएको हो । ।भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जित्न सफल भएको हो ।माल्दिभ्स समूह चरणमा एउटा पनि जित निकाल्न नसकेको टिम हो । तर, सेमिफाइनलमा नेपाललाई ३–० ले हराएपछि भारतसँग फाइनलमा भिडेको थियो । अन्ततः भारतलाई पनि किनारा लगाउँदै साफ च्याम्पियनसिपको उपाधि नै जितेको हो । यसअघि माल्दिभ्सले यसअघि सन् २००८ मा उपाधि जितेको थियो ।

माल्दिप्सका लागि खेलको १९ औं मिनेटमा इब्राहिम महुयीको गोल गरे भने ६६ औं मिनेटमा अली फासिरले गोल गरेका थिए । भारतको तर्फबाट सुमित पासीले एक गोल भने फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति