माइतीघर मण्डलाबाट विप्लवका ९ जना कार्यकर्ता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) निकट ९ जना युवा र विद्यार्थीलाई काठमाडौंको माइतीघरबाट नियन्त्रणमा लिएको छ ।

75576504_429380501332387_7337048281924501504_n_bY9KX8Xt1u

नेपाली भूमि कालापानीलाई आफ्नो नक्सामा पार्नेगरी नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा विप्लव निकट विद्यार्थी संगठनले राजधानीमा प्रदर्शनबाट ९ जना पक्राउ परेका हुन ।

९ जनालाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । प्रदर्शनमा सहभागि हुन आएका विद्यार्थीलाई प्रहरीले परिचय पत्र हेर्दै पक्राउ गरेको हो ।

विप्लव निकट विद्यार्थी संगठनले आइतवार माइतीघर मण्डला भारतीय हस्तक्षेपको विरुद्धमा प्रदर्शन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने