October 16, 2019

‘बेन्चमा बस्नुभन्दा बार्सिलोना छोड्नु नै बेश’

बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले आउने जनवरीमा क्लब छोड्ने भएका छन् ।

क्लबमा उनलाई प्रष्ट भुमिका र खेल्ने समय नदिएपछि उनले क्लब छोड्ने निर्णय गरेका हुन् ।

आर्थर मेलो, फ्रांक डि जोङ, सर्जियो बुसकेटले मौका पाएपछि उनले खेल्ने समयमा कमी आएको छ । उनले बेन्चमा बस्नुभन्दा बार्सिलोना छोड्नु बेश भएको बताएका छन् ।

बार्सिलोनालाई बितेका दिनमा उपाधि जिताउन प्रमुख भुमिका खेलेका उनी पछिल्लो समय प्रशिक्षक भल्भरडेको रोजाइमा पर्न छोडेका छन् ।

उनलाई म्यानचेस्टर युनाइटेड र युभेन्ट्सले अनुबन्ध चाहेको मिडिया रिपोर्टमा उल्लेख छ । उनले युरो २००० र विश्वकप २०२२ मा खेल्ने अपेक्षा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति