पिएसजीले गुइङयाम्पविरुद्ध गोलको वर्षात् गर्यो, एमबाप्पे र काभानीले गरे ह्याट्रिक

फ्रेन्च लिग वानमा पिएसजीले गुइङयाम्पविरुद्ध गोलको वर्षात् गरेको छ ।

cavanii

गुइङयाम्पसँग फ्रेन्च कपमा पराजित हुँदै नकआउट भएको पिएसजीले फ्रेच्न लिग वानमा भने नमिठो बदला लिएको हो ।

गुइङयाम्पविरुद्ध पिएसजीले ९-० गोलको जित हात पारेको हो ।

पिएसजीका लागि काइलियन एमबाप्पे र इडिसन काभानीले ह्याट्रिक गरेका थिए ।

नेयमारले दुई गोल गरे । थोमस मुनियरले एक गोल गरे ।

फ्रेन्च लिग वानमा एक खेल पनि पराजित नभएको पिएसजीले सानदार जित हात पारेको हो । फ्रेन्च लिग वानमा १९ खेल खेलेको पिएसजीको ५३ अंक रहेको छ ।

लिगको अन्तिम स्थानमा रहेको गुइङयाम्पको ११ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति