दोस्रो अभ्यास खेलमा नेपालको जित

५ असोज, काठमाडौं : उपकप्तान ज्ञानेन्द्र मल्लको शतकसँगै नेपालले दोस्रो अभ्यास खेलमा मायलापुर रिसेप्सन क्लबमाथि ५१ रनको जित हात पारेको छ ।

 

Nepali-Cricketनेपालले दिएको २५२ रनको लक्ष्य पछ्याएको मायलापुरले ५० ओभरमा ८ विकेट गुमाएर १९९ रन बनायो । नेपालका सुशन भारी, सागर पुन र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए भने सन्दिप लामिछानेको नाममा एक विकेट रहृयो ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २५१ रन बनाएको थियो । उपकप्तान मल्लले १०० रन बनाए । १२३ बलको सामना गरेका उनले १३ चौका र एक छक्का हाने । शरद भेषावकरले ४८ रन बनाए भने सागर पुनले २५, पारस खड्काले २२ र करण केसीले २० रन बनाए ।

विनोद भण्डारी शून्यमा आउट हुँदा सोमपाल कामी १६ र आसिफ शेख ६ रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति