चीनका राष्ट्रपति सी जिनपिङ्गलाई ट्रम्पले फोन गरेर दिए बधाई

९ कात्तिक, एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिन पिङ्गलाई पछिल्लो राजनीतिक परिवर्तन र चीनले हाँसिल गरेको उपलब्धीका लागि बधाई दिएका छन् ।

 

trump-phone

चिनियाँ कम्यूनिष्ट पार्टीको महासचिवमा पुनः निर्वाचीत् भएकामा ट्रम्पले सी लाई टेलिफोन गरेर बधाई दिएको ह्वाईट हाउसले जनाएको छ ।

आगामी महिना चीनमा हुने ट्रम्पको औपचारिक भ्रमण, उत्तर कोरिया तथा विश्व व्यापार लगायत विषयमा समेत दुई नेताबीच कुराकानी भएको बीबीसी जनाएको छ । अमेरिकापछि विश्वको शक्तिशाली अर्थतन्त्र भएको चीनमा सी जिन पिङ मोओत्से तुङ् पछिका शक्तिशाली नेताका रुपमा उदाएपछि ट्रम्पले बधाई दिएका हन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण