March 23, 2020

कोरोनाको असरः खेलाडीहरुको तलब कटौती गर्दै बार्सिलोना

कोरोना भाइरसका कारण फुटबलमा ठुलो आर्थिक क्षति भएको छ । धनी क्लबहरुले उच्च मुल्य तिरेर खेलाडीलाई अनुबन्ध गर्दै आइरहेका छन् । तर, यसपटक भने भाइरसका कारण हरेक क्लबलाई नमिठो झट्का लागेको छ ।

खेल खेलाउनै नपाएपछि क्लबहरुलाई ठुलो नोक्सानी भएको छ भने महँगा खेलाडीहरुलाई तलब खुवाउनै कठिन भएको छ । बार्सिलोना पनि यसै समस्याको मारमा परेको छ ।

बार्सिलोनाले आफ्ना खेलाडीहरुको तलब कटौतीबारे छलफल गर्ने बताएको छ । अन्य धेरै क्लबले तलब कटौती गरिसकेका छन् । बार्सिलोनाले भने खेलाडीहरुसँग छलफल गरेर निर्णय गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति