कम्युनिष्ट पार्टी स्थापनाकै दिन एकीकरण हुन्छः नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले ल्याएको पूर्ण उपलब्धिसँगै पार्टी एकीकरण अन्तिम विन्दुमा पुगेको बताएका छन् ।उनले  कम्युनिष्ट पार्टी नेपालमा स्थापना भएकै दिन एकताले पूर्णता पाउने समेत बताए ।

narayan_kaji_mdDyLaqfRd

गोर्खा काठमाडौं जनसांस्कृतिक मञ्च र सहिद लखन गाउँपालिका काठमाडौं जनसम्पर्क मञ्चको संयुक्त आयोजनामा भएको ‘प्रतिनिधि सभा एवं प्रदेश सभामा विजयीहरुलाई शुभकामना’ कार्यक्रमका प्रमुख अतिथि नेता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन सन् १९४९ २२ अप्रिल भन्दा अघि वा सोही दिन पार्टी एकीकरण हुने बताएका हुन् ।
 
कार्यक्रममा प्रतिनिधि सभा सदस्यमा विजयी वाम गठबन्धनका उम्मेदवार हरि अधिकारी र समानुपातिकतर्फका चुडमणि खड्काको उपस्थिति रहेको थियो ।भने प्रदेश सभाका रामशरण बस्नेत र लेखबहादुर थापा भने ४ नं प्रदेशको कार्यव्यस्तताले अनुपस्थित थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने