निमोनियाका कारण ओम अस्पतालमा भर्ना भएका कांग्रेस नेता विमलेन्द्र निधि आज डिस्चार्ज भएका छन् । उनी मंसिर ४ गते अस्पताल भर्ना भएका थिए ।
पूर्ण रुपमा स्वस्थ्य भएपछि निधिलाई निस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज अघि हस्पिटल डाइरेक्टर डाक्टर जागेश्वर गौतम, प्रशासन प्रबन्धक विजय प्याकुरेल लगायतले निधिको स्वस्थ्यजीवनको कामना गरेका थिए ।
पेटरोग विशेषज्ञ डा. राहुल पाठक, छाती रोग विशेषज्ञ डा. सुबोधसागर ढकाल लगायतको टोलीले उनको उपचार गरेको थियो ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
खिमलाल देवकोटा २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न