January 5, 2018

उच्च अदालतमा मुख्यन्यायाधीश सिफारिश

न्यायपरिषद्ले चार उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिश गरेको छ।बिहीबार बसेको परिषद्को बैठकले जनकपुर, तुलसीपुर, सुर्खेत र दीपायल उच्च अदालतमा मुख्य न्यायाधीश सिफारिश गरेका हो।

बैठकको निर्णयअनुसार जनकपुरमा उदय चापागार्इँँ , तुलसीपुरमा नहकुल सुवेदी,  सुर्खेतमा हरि पोखरेल र दीपायलमा यज्ञ बस्याल मुख्य न्यायाधीशमा सिफारिश भएका हुन्।सिफारिश भएकामध्ये सुवेदी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार थिए भने अन्य तीन जना विभिन्न उच्च अदालतमा न्यायाधीश थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न