प्रधानमन्त्रीले ट्विट गर्दै दिए महिलालाई तीजको शुभकामना !

काठमाडौं । स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा महिलाहरुलाई शुभकामना दिएका छन् ।
उनले केही बेर अघि ट्विट गर्दै भनेका छन्,‘‘नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना ।’’

 

photo

NOC1-250x300