अन्तर्वार्ता

‘विवेकशील साझा सेलिब्रेटीको लहडमा निर्माण भएको पार्टी हैन’

केशव दाहाल- नेता, विवेकशील साझा पार्टी २०७८ भदौ २,राजनीतिको नयाँ बाटो बनाउन हिंडेका अभियन्ताहरू पछिल्लो समय छिन्नभिन्न जस्तो अवस्थामा छन् । एउटै पार्टीभित्र अटाउन सकेका ‘सँगै भएर पनि सँगै नरहेको’ जस्तो अवस्थामा छन् । झण्डै डेढ दशकअघिदेखि वैकल्पिक राजनीतिको बहस र झण्डा उठाएका इटहरीका केशव दाहाल पछिल्लो समय विवेकशील पार्टीमा छन् । राजनीतिसँगै लेखकको पनि […]

परराष्ट्रमन्त्री भोलि भारत जाने : यस्तो छ मुख्य कार्यसूची

काठमाडौं,पुस २९, नेपाल–भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीबार नै भारत प्रस्थान गर्ने भएका छन्। दुई देशका विदेशमन्त्रीले संयुक्त रूपमा अध्यक्षता गर्ने संयुक्त आयोगको यो बैठक छैटौँ हो । पाँचौँ बैठक काठमाडौँमा सन् २०१९ […]

अराजनीतिक आरोपपत्र निःशर्त फिर्ता भए विवाद सकिन्छ : नेता रिमाल

काठमाडौँ, ७ मङ्सिर: लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्र परिदृश्य तातिएको छ । कार्यकर्ता तहमा घर झगडाकै कारण पार्टी कतै विभाजनमा पुग्ने त होइन भन्ने संशय उत्पन्न भएको छ । गत निर्वाचनमा वाम गठबन्धनका माध्यमबाट […]

“कालिञ्चोक केबुलकार बिकासको आधार”:अशोक सिवाकोटी

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र कालिञ्चोकमा, कालिञ्चोक दर्शन लिमिटेडले केबुलकार सञ्चालन गर्दैछ । व्यवसायीक रुपमा सञ्चालनमा आउने अन्तिम तयारीमा रहेको केवुलकारबारे केही गम्भिर प्रश्नहरु उठाईएका छन् । वातावरणिय असर, सामाजिक विकास, स्थानीय समुदायले पाउने सेवा सुविधा देखि केबुलकारको वैद्यतामाथि नै प्रश्न उठिरहेको सन्दर्भमा प्रस्तुत छ, कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीसँग साझावोलीले […]

संविधानको बिरुवा फल्ने बेला आयो : प्रम ओली

राष्ट्रिय समाचार समितिले लिएको विशेष अन्तर्वार्ता   काठमाडौँ, ३ असोज (रासस): संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय […]

अब हामी मृत्युदण्डतिर जान्छौं: अधिवक्ता पोखरेल

    मुलुकी संहितामा न्यायाधीश हावी, संसदको भूमिका देखिएन  भदौ ५, काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्वमहासचिवसमेत रहेका अधिवक्ता सुनील पोखरेलले नयाँ मुलुकी संहितालाई ‘न्यायाधीश केन्द्रित कानुन’ मानेका छन् । साथै यो संहितालाई उनले ‘मृत्युदण्डतिरको प्रस्थान’ समेत भनेका छन् ।न्यायाधीशहरु आफैंले मस्यौदा बनाएका कारण नयाँ मुलुकी संहिता न्यायाधीश केन्दि्रत भएको पोखरेलको जिकिर छ ।मुलुकी अपराध […]

मुलुकी संहितामा बदनियत छैन–पत्रकार, प्रहरी, चिकित्सक डराउनुपर्दैन : रेवतीरमण भण्डारी, पूर्वसांसद, कानुनविद्

भदौ ५, काठमाडौं,  रेवतीरमण भण्डारी पूर्वसांसद् तथा कानुनविद् हुन् । भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी संहितामा उनले अघिल्लो संसद्मा मेहनतका साथ काम गरेका छन् । तर सोही संहिता अहिले विवादित अवस्थामा छ । किन त ? पत्रकार, चिकित्सक, प्रहरी सबैजसो क्षेत्र यो ऐन तत्काल संशोधन गर्नुपर्ने पक्षमा छ । पत्रकारका हातखुट्टा बाँधेर पत्रकारको घाँटीमा तरबार […]

पतञ्जलीको भन्दा डीडीसीको घ्यु गुणस्तरीय छ: कृषिमन्त्री

      १ भदौ, काठमाडौं । कृषि मन्त्री   चक्रपाणी चालीसेले  एक कार्यक्रममा भन्नु     भयो कि   पतञ्जली घ्युको मूल्य भारतमै झण्डै ४७५ रुपैयाँ प्रतिकिलो पर्छ । तर, हाम्रो भैरहवा भन्सारमा आउँदा त्यसको २५० रुपैयाँ किलोको मूल्यांकन हुन्छ र भन्सार तय हुन्छ । जब कि त्यो घ्यु साढे ८ सय देखि ९ सयमा यहाँ बिक्री हुने […]

‘संसदमा म जस्तो नेता को छ ?’

  साउन २०,      आज प्रकाशित नेपाल(साप्ताहिक)ले वामदेव रिटन्र्स शिर्षकमा समाचार छापेको छ । देशैभर वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद छिर्ने रणनीतिमा छन् । गौतमसँगको कुराकानी पनि छापिएको छ । पार्टीले देशभर जित्दा तपईंले हानुभो, चुनावको ६ महिनामै संसदमा आउने योजना बनेको हो ?  म हारेको होइन । सूर्य वा […]

दशैंमा केवलकार चढेरै कालिञ्चोक दर्शन

    श्रावण ८ मंगलबार, बालकृष्ण शिवाकोटी   काठमाडौं। नेपालकै प्रख्यात शक्तिपिठ मध्येकै एक दोलखाको कालिञ्चोकमा आगामी दशैं अगाडी नै केवलकार सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। बर्खाको समयमा समेत काम गरेर आगामी दशैं अगाडी नै केवलकार सञ्चालनमा ल्याउने योजना रहेको कालिञ्चोक केवलकार कम्पनीले जनाएको छ। केवलकार सञ्चालनकै सेरोफेरोमा रहेर कम्पनीका एक जना सञ्चालक बालकृष्ण शिवाकोटीसँग […]

 

photo

NOC1-250x300