आयल निगममा सिनियर हुँदा हुँदै जुनियर भ्रष्ट’लाई प्रशासनको जिम्मा
जेष्ठ ७,काठमाडौं। नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक उमेश थानीले भ्रष्ट कर्मचारीलाई काखी च्यापेर विभिन्न निकायको जिम्मेवारी दिन थालेका छन् । शक्तिको आडमा निगमको नेतृत्वमा पुगेका थानीले सिनियर तथा ईमान्दार कर्मचारीलाई पन्छाएर भ्रष्ट कर्मचारीलाई खोजी खोजी निगमको महत्वपूर्ण विभागको नेतृत्व हेरफेर गरेका छन् । यसअघि विराटनगर कार्यालय प्रमुख रहँदा