नक्कली भुटानी शरणार्थीप्रकरणका अभियुक्तलाई आजदेखी अदालतले बयान लिने

जेठ १२, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई  आजदेखि अदालतले बयान लिदै  छ । बुधबार यस प्रकरणका ३० जनाविरुद्ध पाँच अभियोगमा जिल्लासरकारी वकिलको कार्यलयले काठमाडौ  जिल्ला  अदालतमा  मुद्दा दर्ता गरेको  थियो । उक्त मुद्दामा १६ पक्राउ परेका छन् । १४ फरार रहेका छन् । बुधबार दर्ता भएको मुद्दमा आजदेखि