काठमाडौं महानगरद्वारा ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी

  जेठ २३, काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपालको कानून बमोजिम गरिब तथा असाहाय विद्यार्थीलाई छात्रबृिित्त दिएर पढाउनुपर्ने र त्यो पढाएको तथ्यङ्क सार्वजानिक गर्नुपर्नेमा अत्याधिक संख्यामा विद्यालयहरुले आप्mना र आफन्तलाई त्यो छात्रबृत्तिको कोटामा पढाउने र कानुललाई छल्ने काम गरेका थिए त्यस्ता बिद्यालयहरुलाई अब महानगरपालिकाले अनुमति रद्द गर्ने चेतावनी दिएको छ ।