इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमध्येमा वल्डलिंक उत्कृष्ट

जेठ १६, काठमाण्डौ । नेपालका अधिकांश स्थानहरुमा आप्mनो व्यवसाय विस्तार गर्न सफल रहेको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफुलाई अब्बल भएको जनाएको छ । यस कम्पनीका अनुसार यस कम्पनीले देशैभरी १७० सपोर्टजोन अर्थात ग्राहक सहायता कक्ष स्थापना गरेर ति सवै सपोर्ट जोनहरुमा आप्mना दक्ष प्राविधिकहरु स्टाण्वाई राखेको र कुनै समस्या