स्थगित भएको फाइजर खोप अभियान दश दिनभित्र सुरु हुने

काठमाडौं, पुस १५ गते । सरकारले १० दिनभित्र १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस बिफ्रिङमा मन्त्रालयका सचिव डा. रोशन पोखरेल १० दिनभित्र काठमाडौंसहित आठ जिल्लामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने जानकारी दिनुभयो हो । यसअघि मन्त्रालयले