होटल याक एण्ड यति र र्‍याडिसनले ३९ करोड बुझाएनन !

२०७८ माघ २२ शनिवार ।  काठमाडौं । राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यति र लाजिम्पाटस्थित ¥याडिसन होटलमा सञ्चालित क्यासिनोले करोडौं रोयल्टी तथा नविकरण शुल्क नतिरेको पाइएको छ । पर्यटन विभागका अनुसार होटल याक एण्ड यतिले २० करोड ६८ लाख १५ हजार रुपैयाँ नतिरेको पुष्टि भएको छ भने ¥याडिसनले १८ करोड