स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय

काठमाडौ ,माघ २४, सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते शुक्रबार गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०७९ वैशाख ३० मा चुनाव गर्ने निर्णय गरेको हो। ‘आउँदो वैशाख ३० मा स्थानीय चुनाव गर्ने निर्णय भएको छ,’ एक मन्त्रीका अनुसार , ‘एकैचरणमा निर्वाचन हुन्छ।’ ०७४ सालमा तीन चरणमा