एमसीसीको विरोध गर्नेहरु सरकारमा बस्न मिल्दैन : अध्यक्ष भट्टराई

काठमाडौँ, ४ फागुन । जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एमसीसीको विरोध गर्नेहरु गठबन्धनकै समर्थकसँग मिलेर सरकारमा बस्न नमिल्ने बताएका छन् । भट्टराईले ट्वीटरमा एमसीसीको समर्थक र विरोधी एकै गठबन्धनमा बस्नै नमिल्ने तर्क छ । सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट नहुने बताए । एमसीसीको मुद्दालाई