सांसदको नाराबाजीबीच संसदमा एमसीसी पेस

फाल्गुण ०८, २०७८ ,काठमाडौं / प्रतिनिधिसभामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पेस गरिएको छ ।आइतबार बसेको प्रतिनिभिसभा बैठकमा अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् । सो सम्झौता अनुमोदनका लागि पेस गरिएको हो ।   मन्त्री कार्कीलेले एमसीसी पेस गरिरहँदा सांसदहरूले विरोध