एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे दिउँसो पत्रकार सम्मेलन गर्दै

   २०७८ फागुन १७ ,काठमाडौं । एमसीसीमा तटस्थ बसेको भन्दै अनेक आरोप खेपिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् । एमसीसी सदनबाट अनुमोदन हुँदा पक्ष–विपक्षमा नउभिएको एमालेको आधारिक धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । पत्रकार सम्मेलन दिउँसो १ बजे रोयल ब्यांकेट तीनकुनेमा