संसारकै १० रोमान्टिक शहर, (फोटो सहित)
काठमाडौं । संसारका सबैभन्दा रोमान्टिक र भ्रमण गर्न योग्य शहर मध्ये नम्बर १ मा परेको छ पेरिस, फ्रांस । अनलाइन डेटिंग वेबसाइट ‘वीलवडेट्सडटकम’का अनुसार पेरिस विश्वमा नै रोमान्टिक शहरको सुचीको शीर्ष स्थानमा परेको हो । ‘वीलवडेट्सडटकम’ले हालै गरेको सर्वेक्षण अनुसार विश्वभरबाट बढी डेटीगं गर्ने युवा युवतीको रोजाइका आधारमा सिडनी, ऑस्ट्रेलियालाई