श्रीमतीकै सहयोग, बालिका बलात्कार

भक्तपुर – श्रीमतीकै सहयोगमा बालिका बलात्कार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । अनन्तलिङ्गेश्वर नगरपालिका–७ का ४० वर्षे राजकृष्ण कायस्थले १४ बर्षिया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । श्रीमानलाई बलात्कार गर्न प्रेरित गर्ने श्रीमती राधाजंगमललाई समेत प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायबउपरीक्षक श्यामबाबु